नियम २३ख
सूचना गर्नु पर्ने
धितोपत्र सूचीकरण गराएका संगठित संस्थाले देहायका विषयका सम्बन्धमा धितोपत्र बजारलाई समय–समयमा सूचना गर्नु पर्नेछ ः–
(क) प्रबन्धपत्र वा नियमावली संशोधन गर्ने भएमा,
(ख) धितोपत्रमा अन्तरिम लाभांश वितरण गर्ने भएमा,
(ग) लाभांशको रूपमा बोनस शेयर वितरण गर्ने भएमा,
(घ) धितोपत्रहरूको नामसारी, नवीकरण, एकीकरण वा विभाजन रोक्नु पर्ने भएमा,
(ङ) संगठित संस्थाको काम दैवीप्रकोप, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले रोक्नुपर्ने भएमा ।
(क) प्रबन्धपत्र वा नियमावली संशोधन गर्ने भएमा,
(ख) धितोपत्रमा अन्तरिम लाभांश वितरण गर्ने भएमा,
(ग) लाभांशको रूपमा बोनस शेयर वितरण गर्ने भएमा,
(घ) धितोपत्रहरूको नामसारी, नवीकरण, एकीकरण वा विभाजन रोक्नु पर्ने भएमा,
(ङ) संगठित संस्थाको काम दैवीप्रकोप, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले रोक्नुपर्ने भएमा ।
धितोपत्र कारोबार नियमावली, २०५०
परिच्छेद - १
परिच्छेद - २
नियम ३: बोर्डको काम, कर्तव्य र अधिकारनियम ४: भत्ता तथा सुधिवानियम ५: अध्यक्षको काम, कर्तव्य र अधिकारनियम ६: अध्यक्षको सेवा, शर्त र सुविधानियम ७: बोर्डको कर्मचारी सम्बन्धी व्यवस्थानियम ८: नेपाल सरकारले बोर्डलाई अनुदान दिन सक्नेनियम ९: बोर्डको कोषनियम १०: अक्षय कोषको व्यवस्थानियम ११: लेखा र लेखापरीक्षण
परिच्छेद - ३
नियम १२: धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेनियम १३: धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिनेनियम १४: थप विवरण माग्न सक्नेनियम १४क: धितोपत्र बजारले विवरण तथा प्रतिवेदन पेश गर्नु पर्नेनियम १५: अनुमतिपत्र दस्तुरनियम १५क: धितोपत्र बजारले शाखा खोल्न सक्नेनियम १६: अनुमतिपत्र स्थगित वा खारेज गर्ने प्रक्रिया
परिच्छेद - ४
नियम १७: धितोपत्र दर्ताको लागि निवेदन दिनु पर्नेनियम १८: धितोपत्र दर्ता गर्नु पर्नेनियम १८क: धितोपत्र बजारसंँग परामर्श लिन सक्नेनियम १९: धितोपत्र निष्काशन गर्ने अनुमतिपत्र दिनेनियम १९क: अण्डरराइटि· गराउनु पर्नेनियम १९ख: धितोपत्रको बिक्रीनियम १९ग: संस्थापकहरूले लिएको शेयरको बिक्रीनियम २०: विवरणहरू दाखिल गर्नु पर्नेनियम २१: बोर्डमा रहेको विवरण तथा कागजात हेर्न सकिने
परिच्छेद - ५
नियम २२: धितोपत्र सूचीकरण गराउन निवेदन दिनु पर्नेर्नियम २३: धितोपत्रको सूचीकरण तथा नवीकरणनियम २३क: सम्झौता गर्नु पर्नेनियम २३ख: सूचना गर्नु पर्नेनियम २४: विवरणहरू पेश गर्नु पर्नेनियम २५: विवरण पेश गर्नु पर्ने जिम्मेवारीनियम २६: भित्री कारोबार गर्न नहुनेनियम २६क: करार गर्नु पर्नेनियम २६ख: बोर्डले व्यवसायिक मर्यादा तोक्न सक्नेनियम २६ग: धितोपत्र सम्बन्धी विवरण तथा कागजातहरू हेर्न वा सार्न दिनु पर्नेर्नियम २६घ: धितोपत्र कारोवारको बीमा गर्नुपर्नेर्नियम २७: विवरण प्रकाशित गर्नु पर्नेनियम २७क: धितोपत्र दाखिला खारेजनियम २७ख: ब्याज, मुनाफा वा लाभांशमा हकदारनियम २७ग: धितोपत्र बजार बाहिर धितोपत्र कारोबार गर्न सकिने
परिच्छेद - ६
नियम २८: धितोपत्र व्यवसायीको रूपमा दर्ता गर्न निवेदन दिनु पर्नेर्नियम २९: २९नियम ३०: धितोपत्र कारोबार गरिरहेकाले प्रमाणपत्र लिनुपर्नेनियम ३१: धितोपत्र कारोबार गर्ने संगठित संस्थाको पूँजी सम्बन्धी व्यवस्थानियम ३२: धितोपत्र व्यवसायीको योग्यतानियम ३३: अयोग्यतानियम ३४: धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्रको नवीकरणनियम ३५: धितोपत्र व्यवसायीले जमानत राख्नु पर्नेनियम ३६: सेवा शुल्कनियम ३७: धितोपत्र व्यवसायीले पेश गर्नु पर्ने विवरण तथा प्रतिवेदनदननियम ३८: Xxxxxxxनियम ३९: Xxxxxxxनियम ४०: Xxxxxxxनियम ४१: Xxxxxxx